Get NPR 200 Cash Bonus in eSewa Wallet Nepal
Extra Happiness with Every Transfer!
Send remittance from Malaysia to eSewa Wallet via Merchantrade and get NPR 200 Cash Bonus.
Esewa Money Transfer, in collaboration with Merchantrade, has announced a special remittance campaign, Extra Happiness with Every Transfer, exclusively for Nepali workers residing in Malaysia. Under this campaign, customers sending money from Malaysia to Nepal directly into an eSewa Wallet through Merchantrade will receive a cash bonus of NPR 200 on every successful transaction.
Malaysia बाट Merchantrade मार्फत नेपाल पैसा पठाउँदा पाउनुहोस् रु. २०० बोनस!
Malaysia मा रहेका नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूका लागि खुसीको खबर।
अब तपाईंले सजिलै Merchantrade मार्फत eSewa Wallet मा रेमिट्यान्स पठाउन सक्नुहुन्छ र प्रत्येक योग्य कारोबारमा रु. २०० बोनस प्राप्त गर्ने अवसर पनि पाउनुहुन्छ।
तपाईंको रेमिट्यान्सलाई केवल पैसा पठाउने माध्यम मात्र नभई, आफ्ना परिवारजनका लागि खुसी र मुस्कान बोकेको उत्सवपूर्ण उपहार बनाउनुहोस्।
How to join?
- Send money from Malaysia to Nepal eSewa Wallet.
- There is minimum NPR 5,000 (~ RM 130) transfer amount required to qualify.
- Every successful transaction to a eSewa Wallet, the beneficiary will receive an NPR 200 Bonus.
- The beneficiary will receive the bonus within 24 hours of the remittance transaction.
-
Beneficiaries are eligible to receive the bonus twice a month.
- Esewa Money Transfer reserves the right to review, modify, or cancel the campaign in case of suspicious activity or unforeseen circumstances without prior notice.
सर्तहरू लागू हुनेछन्:
- यो योजना २०८२ चैत १८ गते बिहान १२:०० बजेदेखि २०८३ वैशाख १८ गते राति ११:५९ बजेसम्म मान्य हुनेछ।
- यो प्रस्ताव Merchantrade मार्फत eSewa Wallet मा पठाइएका योग्य रेमिट्यान्स कारोबारहरूमा मात्र लागू हुनेछ।
- कारोबार सफल भएपछि २४ घण्टाभित्र बोनस रकम प्राप्तकर्ताको वालेटमा जम्मा गरिनेछ।
- न्यूनतम कारोबार रकम ५०००
- प्रत्येक प्राप्तकर्ताले महिनामा २ पटक बोनस प्राप्त गर्न सक्नेछन्।
- शंकास्पद गतिविधि वा योजनाको सर्तविपरीत देखिएका कारोबारहरूलाई क्यासब्याकका लागि अयोग्य ठहराउने तथा योजना परिमार्जन वा रद्द गर्ने सम्पूर्ण अधिकार Esewa Money Transfer मा सुरक्षित रहनेछ।
How To Send Money To eSewa Wallet?
Follow these easy steps in the app:
- Log in to the Merchantrade Money app.
- Tap on “Send”
- Select “Remittance”
- Select “Nepal” and “eSewa” as the payment mode.
- Fill in the recipient’s details (Name, Relationship, Mobile Number & Valid eSewa Wallet Number).
- Confirm your payment, and you’re all set!
eSewa Wallet मा पैसा कसरी पठाउने?
एपमा यी सजिला चरणहरू पालना गर्नुहोस्:
- Merchantrade Money एपमा लग-इन गर्नुहोस्।
- “Send” मा ट्याप गर्नुहोस्।
- “Remittance” छनोट गर्नुहोस्। ४) देशमा “Nepal” र भुक्तानी माध्यममा “eSewa” छनोट गर्नुहोस्।
- पैसा प्राप्त गर्ने व्यक्तिको विवरण भर्नुहोस् (नाम, नाता, मोबाइल नम्बर र सही eSewa Wallet नम्बर)।
- आफ्नो भुक्तानीलाई Confirm गर्नुहोस्, र तपाईंको काम सकियो!
- आफ्नो भुक्तानीलाई Confirm गर्नुहोस्, र तपाईंको काम सकियो!
Campaign ends on 30 April 2026 / यो अभियान ३० अप्रिल २०२६ मा समाप्त हुनेछ।
View Terms & Conditions
Not a Merchantrade Money user? Here’s how to get it:
- Download the app from the App Store or Google Play.
- Complete your registration and verify your identity with your ID and selfie.
- Top-up the minimum required amount with a Malaysian online bank account (FPX).
- Receive your card at your doorstep within 5-7 working days.
- Activate your card in the Merchantrade Money app.
Want it quicker? Head to any Merchantrade branch near you.
- App Store वा Google Play बाट एप डाउनलोड गर्नुहोस्।
- आफ्नो दर्ता पूरा गर्नुहोस् र आफ्नो परिचय पत्र (ID) र सेल्फी मार्फत पहिचान प्रमाणित गर्नुहोस्।
- मलेसियाली अनलाइन बैंक खाता (FPX) मार्फत आवश्यक न्यूनतम रकम Top-up गर्नुहोस्।
- ५–७ कार्यदिन भित्र आफ्नो कार्ड घरमै प्राप्त गर्नुहोस्।
- Merchantrade Money एपमा गई आफ्नो कार्ड सक्रिय (Activate) गर्नुहोस्।
Stay connected. Stay closer to home with Merchantrade Money!
সংযুক্ত থাকুন। Merchantrade Money-এর সাথে দেশের বাড়ির আরও কাছে থাকুন!
Tags: ewallet, Merchantrade Money, money transfer, promotion, remit